Sunday, December 31, 2017

उकालिको कथा के हो

उकालिको कथा के हो
यो ज्यानलाइ नसोध
मेरो बढेको श्वासमा खोज
यो भारिको कथा केहो
नसोध यहाँ मलाइ
मेरो परिवार मा गएर खोज
मेरो पौरख देखि
हिमाल हरु हास्छन
गर्वले छाती फुलाउछन
त्यसै कारण मलाइ यहाँ

No comments:

Post a Comment