Tuesday, August 22, 2017

दोस सङ्लो पानीमा नदेखिने मायाको हो कि

धमिलो धमिलो पानीमा
सफा सफा देखिन्छ छाया
जति मन मिले पनि
मिल्दो रैनछ माया

दोस सङ्लो पानीमा नदेखिने मायाको हो कि
दोस धमिलो पानीमा देखिने छाया को हो
दोस यो मनको हो कि
दोस त्यो मायाको हो

No comments:

Post a Comment