Saturday, May 6, 2017

हे सानू हे कान्छी कति हिन्छेउ मस्की मस्की

हे सानू हे कान्छी
कति हिन्छेउ मस्की मस्की
कहिले अघि कहिले पछि
लुकि लुकि कति हेर्छेउ मलाइ

मैले जिस्काएको तिमिलाइ
मन परेको छैन भने
तिमिले हासी हासी भने हुन्छ
तिमी आउदा अन्तै हेरि बसिदिउला

No comments:

Post a Comment