Wednesday, May 10, 2017

काठमाडौलाइ के भो के भो

काठमाडौलाइ के भो के भो
यताउती हेरि हेरि टोलाइरहेछ
बाटोमा देख्ने सबैलाई बोलाईरहेछ
तर सबै नसुने झै हिडिरहेछन 

देवभुमी पनि हेर्दा हेर्दै दानवभुमी भाकोछ
भत्किएका मन्दिरमा अड्कियो नजर
डुडालमा कुदिएका आकिर्ती रहेछन अजर
आकितृका नयनले मलाइ लाउछन नजर

कसले बुझ्छन टुडालका कथा - ब्यथा
कसले खोज्छन टुडालका देवि- देवता
कसले पुज्छन भत्किएका चर्किएका भगवान
अब हेर्नू छ कस्ले भर्छ काठमान्डूको आखामा खुशी

No comments:

Post a Comment