Wednesday, September 11, 2024

आकाश गन्दा प्रकाश नियाल्दा

आकाश गन्दा

प्रकाश नियाल्दा 

को नजीक हुन सक्छ 

तिमी भन्दा


पानी बन्दा 

को मँग बग्न सक्छ 

सँगसँगै समुन्द्रसम्म 

तिमी भन्दा 

No comments:

Post a Comment