Wednesday, September 11, 2024

कपडा मैले लगाउँदैमा

कपडा मैलो लगाउदैमा 

मान्छे दरिद्र हुदैन 

पैतला चिरिएर फुड्दैमा 

मान्छे भिकारी हुदैन 

यो बुझेको दिन 

नेपाल र नेपाली गरीव हुदैनन् 



-------------+**----

हामी शब्द बुझ्छौ 

भाव बुझ्दैनौ 

शब्दको अर्थ बुझ्छौ 

तर भावको तरङ्ग 

महसुस गर्न सक्दैनौ 

No comments:

Post a Comment