Wednesday, September 11, 2024

एउटा दुङ्गालाइ बालुवा बन्न

एउटा दुङ्गालाइ 

बालुवा बन्न 

जति बर्ष लाग्छ 

एउटा मान्छेलाइ 

मान्छे बन्न 

त्यति नै वा 

त्यो भन्दा बढी बर्ष लाग्छ 

त्यसरी नै 

एउटा बालुवालाइ 

ढुङ्गा बन्न 

जति बर्ष लाग्छ 

एउटा मान्छेलाइ 

भगवान बन्न 

त्यति नै वा 

त्यो भन्दा नी बढी बर्ष लाग्छ

No comments:

Post a Comment