Wednesday, September 11, 2024

तिमी फुल फुल भन्छे उ

तिमी फुल फुल भन्छे उ 

म फुल्दिन्छु 

तिमी पानी पानी भन्छे उ

म बगीदिन्छु 

तिमी बादल बादल भन्छे उ 

म बर्सिदिन्छु 

तिमी शान्ति शान्ति भन्छे उ

म कराइ दिन्छु 

त्यो कराइमा स्वरै बन्द गरि गरि 

तिम्रो सुगन्ध छरी दिन्छु 

त्यही सुगन्ध बनी 

तिमी भित्र छिरी दिन्छु 


No comments:

Post a Comment