Wednesday, September 11, 2024

आकाश तिमी हौ

आकाश तिमी हौ

जहाँ जुन छ

तारा छ 

उज्ज्यालो छ 

प्रकाश छ 


आकाश तिमी हौ 

जहाँ ज्ञान छ 

ध्यान छ 

दिव्यताको गुञ्जन छ 


हामी शब्द बुझ्छौ 

भाव बुझ्दैनौ 

शब्दको अर्थ बुझ्छौ 

तर भावको तरङ्ग 

महसुस गर्न सक्दैनौ 

No comments:

Post a Comment