Wednesday, September 11, 2024

कति सानो आकाश त्यो आकाश भन्दा नि सानो तिम्रो मन अनि तिम्रो मनमा अट्ने म कति सानो छु होला के तिमिले आँखा बन्द नगरी मलाई देख्न सक्छौ एक चोटि कोसिस गर त

कति सानो आकाश 

त्यो आकाश भन्दा नि सानो तिम्रो मन 

अनि तिम्रो मनमा अट्ने म 

कति सानो छु होला 

के तिमिले आँखा बन्द नगरी 

मलाई देख्न सक्छौ 

एक चोटि कोसिस गर त

No comments:

Post a Comment