Wednesday, September 11, 2024

उडेका छन सपनाहरु

उडेका छन सपनाहरु 

दौडेका छन भाग्यहरु 

म सुतेको मान्छे 

म लडेको मान्छे 

कसरी उठुँ 

कसरी दौडौ 

कसरी समाउ 

ती उडेका सपनाहरु 

कसरी भेटौ 

दौडेका भाग्यहरु 

No comments:

Post a Comment